प्रवासी मेमेङ समाज मलेसिया द्वारा मृगौला पीडित लाई सहयोग

निसुम ` शुक्र चङ्बाङ –

प्रवासी मेमेङ समाज मलेसिया द्वारा मृगौला पीडित मोहन राई लाई नगद रु १ , ४५ , २५६ ( एक लाख पैंतालीस हजार दुई सय छपन्न ) रुपैया सहयोग गरिएको छ ।

मलेसियामा स्थापना गरिएको प्रवासी मेमेङ समाज मलेसिया ले नेपालमा समेत आफ्नो सम्पर्क समिती गठन गरि सम्पर्क समिती मार्फत यो भन्दा अगाडि पनि विभिन्न चरणमा दु:खमा परेको पीडितहरुलाई सहयोग गर्दै आइरहेको यस प्रवासी मेमेङ समाज मलेसिया ले आफ्नो समाज सेवालाई निरन्तरता दिदै आई रहेको छ ।

यसै क्रममा फालेलुङ गाउँ पालिका वडा न. ३ ताङ्लेपा ( बिकटे ) पाँचथर निवासी रण ब. राई को छोरा मोहन राई बिगत लामो समय देखि मृगौला सम्बन्धि जटिल रोगी भइ हाल उपचारको क्रममा रहेको र आर्थिक अवस्था कमजोर भइ उपचारमा समस्या देखिएकोले प्रवासी मेमेङ समाज मलेसिया का अध्यक्ष महेन्द्र केरुङ को अध्यक्षतामा बैठक बसि आर्थिक सहयोग संकलन गर्ने निर्णय भए बमोजिम प्रवासी मेमेङ समाज मलेसिया द्वारा संकलन गरिएको सहयोग रकम नेपाल सम्पर्क समितीको उपाध्यक्ष द्वय कासी राम राई , धनेन्द्र केरुङ , सचिव रबि राई र सदस्य अमृत केरुङ लगायतको उपस्थितिमा एक कार्यक्रम गरि मिति २०७६-०२-२० गते प्रवासी मेमेङ समाज मलेसिया को नेपाल सम्पर्क समिती मार्फत बिरामीको साईला दाजु शिव राई लाई हस्तान्तरण गरिएको छ ।

÷ सहयोगीहरु ÷

( १ ) सुरेन्द्र राई रु 21280/

( २ ) महेन्द्र केरुङ रु 3990/

( ३ ) सबिता केरुङ ( सिंगापुर ) रु 5320/

( ४ ) भिम माक्रीहाङ राई रु 8512/

( ५ ) सुवास बोखिम राई 5320/

( ६ ) सुकराज बोखिम राई रु 5320/

( ७ ) किङ केरुङ रु 3990/

( ८ ) असोक सिवाहाङ राई रु 3990/

( ९ ) तुलसी केरुङ रु 2660/

( १० ) सिलास हाङ्खिम राई रु 2660/

( ११ ) सुरेन लावती रु 2793/

( १२ ) एडविन राई रु 2660/

( १३ ) बिनोद राई रु 2660/

( १४ ) मनोज राई रु 2660/

( १५ ) संगम लोहार रु 2660/

( १६ ) कर्ण किरात राई रु 2660/

( १७ ) जय वीर राई रु 2660/

( १८ ) जीवन बादल राई रु 2660/

( १९ ) रञ्जना केरुङ रु 2660/

( २० ) मनोज राई रु 1862/

( २१ ) देवदास राई रु 1330/

( २२ ) कुमार लोहार रु 1330/

( २३ ) मन कुमार लोहार रु 1330/

( २४ ) सोमनाथ सुवेदी रु 1330/

( २५ ) सुजन केरुङ रु 2660/

( २६ ) भिम ब. चौहान रु 1330/

( २७ ) गणेश चौहान रु 1330/

( २८ ) दिपेन्द्र माङ्मु रु 2660/

( २९) ‘ निसुम ‘ शुक्र चङ्बाङ रु 2128/

( ३० ) बिक्रम माङ्मु रु 1330/

( ३१ ) उर्मिला चाम्लिङ रु 2660/

( ३२ ) मिलन राई रु 1596/

( ३३ ) दशरथ केरुङ रु 1330 /

( ३४ ) सन्देश चौहान रु 2926/

( ३५ ) दिनेश जबेगु रु 1330/

( ३६ ) जितेन्द्र थाम्सुहाङ रु 2660/

( ३७ ) अग्नी सावदेन रु 2660/

( ३८ ) आइतराज लिम्बू ( हिलिहाङ ,अमरपुर ) रु5320/

( ३९ ) बिजय केरुङ ( दमक , झापा ) रु 5000/

( ४० ) नीर ब. माझी ( सिन्धुपाल्चोक ) रु 2793/

( ४१ ) राम सिंह आङ्थुपो ( जिमाहा ) रु 3000/

( ४२ ) मान चङ्बाङ ( सिदेन ) रु 2660/

( ४३ ) कमला लिम्बू , जुनु ( याङ्नाम लिगिम्बा ) रु 2660/

( ४४ ) राम ब.रोकाया ( जाजरकोट ) रु 1330/

( ४५ ) ईन्द्र लिम्बू ( तेह्रथुम ) रु 532/

( ४६ ) सुधीर रोका रु 399/

( ४७) मनोज रु 399/

( ४८ ) नीर ब. राई ( खोटाङ ) रु 266/

जम्मा रु – 1 , 45 , 256/