“जि . एस . क्लब मलेसिया द्वारा रु,77 हजार सहयोग सहित बिदाई कार्यक्रम सम्पन्न “

जि. एस. समाज सेवा युवा क्लब मलेसिया” द्वारा एक कार्यक्रम गरि क्लब का सक्रिय सदस्य तथा कुशल भलिबल खेलाडी पाल्पाका डम्बर आले मगर को बिदाइ कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा क्लब का अध्यक्ष राम परियार ,प्रमुख सल्लाहकार मदन सुब्बा,हिरा बि क ,महासचिव सन्तोष राई,कोषअध्यक्ष धनु राना उपाध्यक्ष बिजय जैसवाल ,उपाध्यक्ष जटिल बि सि सुर्य कार्की ,कोषअध्यक्ष धनु राना ,कोषउपाध्यक्ष विमल पोख्रेल ,अतिथिको तर्फबाट ,प्रवासी मेमेङ समाज ‘मलेसिया’ का अध्यक्ष महेन्द्र केरुङ लिम्बू,कोषअध्यक्ष रन्जना केरुङ लगायत ले बोल्नु भएको थियोे भने कार्यक्रम संचालन सचिब प्रमोद मोक्तान ले गर्नुभएको थियोे ।
अत्यन्तै मिजासिलो समाजसेवी लाई बिदाई गर्नुपर्दा दु:ख लागेको भन्दै सबैले सु स्वास्थ तथा यात्रा सफलता को शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रममा क्लब का अग्रज ,खेलाडी साथीहरू र शुभचिन्तक हरु बाट सम्झानाको सानो कोशेली स्वरुप Rm. 2,914 /- रु, 77,500/-(अक्षरेपी सतत्तर हजार पाँच सय)संकलन गरि सो रकम प्रमुख सल्लाहकार मदन सुब्बा बाट निजलाइ हस्तान्तरण गरिएको थियो भने सम्झनाको चिनो स्वरुप उपाध्यक्ष बिजय जैसवाल बाट संस्थाको क्यालेन्डर प्रदान गरिएको थियोे ।अध्यक्ष राम परियार बाट सम्मान पत्र हस्तान्तरण गरि यात्रा सफलता को कामना गर्दै कार्यक्रम समापन गरिएको थियो ।
उहाँ मलेसिया रहुन्जेल सम्म जि . एस . समाज सेवा युवा क्लब मलेसिया को सक्रिय सदस्य को रूपमा रहि क्लब प्रती पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै सम्पुर्ण जि. एस . समाज सेवा युवा क्लब परिवार उहाँको यात्रा सफलताको कामना गरेका छन ।

उक्त सहयोग नामावली विवरण ~

१)विमल पोख्रेल ,Rm.50
२)संगीता घलान,Rm.100
३)रन्जना केरुङ,Rm.50
४)गङा कार्की ,Rm.50
५)सानी तामाङ ,Rm.100
६)मदन सुब्बा ,Rm.101
७)प्रमोद मोक्तान ,Rm.100
८)सुप्रीया तामाङ ,Rm.50
९)हिरालाल बि क , Rm.51
१०)मुक्ति खनाल, Rm.50
११)महेन्द्र केरुङ , Rm.150
१२)सुर्य कार्की , Rm.50
१३)प्रेम बराल , Rm.50
१४)धनु राना ,Rm.,100
१५)चेतन राना , Rm.50
१६)गोपाल राइमाझी ,Rm.51
१७)केहर सिंह रुचाल मगर,Rm.60
१८)रोशन रशाइली ,Rm.50
१९)अनिता तामाङ ,Rm,50
२०)कुमारी राई,Rm.50
२१)बिबस लिम्बू,Rm.50
२२)इस्वर कार्की ,Rm.50
२३)सुजन तामाङ ,Rm.50
२४)सम्पत,Rm 50
२५)लक्षमण बि सि,Rm.55
२६)इन्द्र परियार रुम बाट ,Rm.151
२७)राम परियार , Rm.71
२८)नारायण रशाइली,Rm. 50
२९)टेकेन्द्र छेत्री , Rm.50
३० भुवन पान्डे,Rm.50
३१)गणेश बिष्ट Rm.50
३२)नारायण बि क ,Rm.20
३३)मान लिम्बु ,Rm.100
३४)मनासी गुरुङ ,Rm.50
३५)ललित नेगी ,Rm.20
३६)राजेश कुवर ,Rm.50
३७)जटिल बि सि,Rm. 101
३८)चस्मा लाल गोले,,Rm.30
३९)मिथुन बिराजी,Rm.50
४०)सन्तोष राई, Rm.51
४१)गङालाल श्रेष्ठ , Rm.50
४२)बिजय जैसवाल , Rm.51
४३)सन्तोष पौडेल ,Rm.101
४४) राम बहादुर कार्की , Rm.50
४५) तुलसी बि सि, Rm.25
४६) तिलक न्यौपाने ,Rm.51
४७)बुद्धि सागर बोहरा , Rm.20
४८)दिनेश राना , Rm.50

जम्मा = Rm. 2,914/-
नेपाली रुपैया = रु,77,500/-