नेपाली राजदूतावास थाइल्यान्डको संयोजकत्वमा आगामी जुलाई १३ तारिख भानु जयन्ती मनाउने।

क्वालालम्पुर (मलेसिया):= यहीँ मिति २०८२ जेठ १८ गते आईतवार तदनुसार जुन १ तारिख थाइल्यान्डको लागि महामहिम राजदूत धनबहादुर ओलीको संयोजकत्व तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा २०८२ असार २९ गते “जुलाई १३ तारिख” भानु जयन्ती मनाउने सम्बन्धमा छलफल सम्पन्न भएको छ ।

सो दिन भानु जयन्ती कार्यक्रमको आयोजना गर्नको लागि राजदूतावासका उप-नियोग प्रमुख मोति बहादुर श्रीसको संयोजकत्वमा निम्न बमोजिम सदस्यहरु रहने गरी आयोजक समिति गठन गरिएको छ ।

१. उपनियोग प्रमुख मोति बहादुर श्रीस – संयोजक
२. भविन्द्र बस्नेत – सदस्य
३. लक्ष्मण के सी – सदस्य
४. तिलक पोखरेल – सदस्य
५. अशोक घिमिरे– सदस्य
६. अतित कोइराला – सदस्य
७. स्नेहा पौडेल – सदस्य
८. मुन गुरुङ – सदस्य
९. मेघा बजाज – सदस्य
१०. जुलिया मगर – सदस्य
११. चम्पा डोल्मा तामाङ – सदस्य
१२. सोनु प्रधान – सदस्य
१३. उत्कर्ष पौडेल – सदस्य
१४. जेनिसा श्रेष्ठ – सदस्य
१५. केशव आचार्य – सदस्य
१६. शेखर खतिवडा – सदस्य
१७. जिवेतेस मान्धर – सदस्य
१८. रित निरैला -सदस्य
१९. दामोदर मिश्र – सदस्य
२०. खगराज पाण्डे – सदस्य सचिव