जीबी राईले गरेका सारा बदमासीको ठेक्का मैले किन लिनुपर्ने ? : गृहमन्त्री रवि लामिछाने।

काठमाडौं:= उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारको फरार सूचीमा रहेका सहकारी पीडक जीबी राईका सारा बदमासीको ठेक्का आफूले नलिने बताएका छन्। मंगलबार साझ समाजिक संजालमा फेसबुकमा लेख्दै गृहमन्त्री लामिछानेले जीबी राइका सारा बदमासीको ठेक्का आफुले लिनुपर्ने हो भनि प्रश्न गरेका हुन्।

गृहमन्त्री लामिछानेले संचार माध्यमामा आए जस्तो रवि लामिछानेको नाममा नक्कली धितो ऋण खाता बनाई ऋण प्रवाह भएको देखाइएको तर ऋण नलिएको स्पष्ट पारेका हुन्।

यस्तो छ गृहमन्त्री लामिछानेको स्टाटस