क्वालालम्पुर (मलेसिया):= रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन “प्रवास नेपाली सम्पर्क बिभाग मलेसिया” समिति गठन भएको छ ।
रास्वपाको केन्द्रिय सभापति एवम् पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यता , नेपाली राजदूतावास मलेसियाको राजदूत डिल्लीराज पौडेलको विशिष्ट आतिथ्यता , रास्वपाको सह-महामन्त्री कविन्द्र बुर्लाकोटी , सह-कोषाध्यक्ष दिपक बोहरा लगायतको उपस्थितिमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको बीच नेपाली ब्यावसायी नेत्र केसीको प्रमुख नेतृत्वमा सर्वसम्मत नयाँ समिति गठन गरिएको हो ।
तल हेर्नुस् क्रमशः नव गठित समितिको नमावली :
संयोजक – नेत्र के.सी ( स्याङ्जा )
उप संयोजक – मिलन शाही ठकुरी ( काभ्रे )
सचिव – हेमराज सापकोटा ” ( पर्बत)
कोष नियन्त्रक – उमेश प्रसाई (मोरङ)
सदस्य – कपिल बोहरा ( बझाङ)
सदस्य – राज लामा ( दोलखा)
सदस्य – कमल चन्द ( सल्यान)
सदस्य – उमेश महतो ( धनुषा)
सदस्य – शिव खड्का ( चितवन )
सदस्य – किरण थापा ( चितवन)
सदस्य – प्रकाश शिहं पुजारा ( कन्चनपुर)
सल्लाहकारहरु
मिमलाल ” राजु शर्मा “
कुल प्रसाद कोईराला
सन्तोस के.सी
रोसन राई ( धन्कुटा)
बासुदेब भट्ट ( कन्चनपुर )
मछेन्द्र चापागाईं ( चितवन)
खेमराज खत्री ( भोजपुर)
प्रकाश पौडेल ( मोरङ )
पुर्ण बहादुर लिम्बू (झापा)
भेष राज ग्यावली ( स्याङ्जा )




















