विदेशीनुको पिडा कस्तो हुन्छ त्यो हामी महसुस र व्याख्या गर्न सक्दैनौ नचाहदा नचाहदै परदेशिनु परेको छ-रुप श्रेष्ठ आई पे रेमिट

आई पे रेमिट को बारेमा थोरै चर्चा गरिदिनुहुन्छ कि ?

हजुर, विगत १२ वर्ष देखि नेपाल राष्ट्र बैंक बाट license प्राप्त गरि विप्रेषण क्षेत्रमा आई पे रेमिट प्रा. लि. ले सेवा दिदै आइरहेको छ । मुख्य कार्यालय गैरीधारा ०२ नक्शालमा रहेको आई पे रेमिटले विश्वका विभिन्न मुलुक बाट सहज र सरल ढंगबाट विप्रेषण भित्रइरहेको छ । नेपाल भर छरिएर रहेको २०००० भन्दा बढि एजेन्ट नेटवर्क बाट नगद भुक्तानी सुविधा Real Time Account Credit लगायतलगायत Real Time E-wallet top up सुविधाहरु ग्राहकवर्गहरुलाई दिदै आईरहेका छौ ।

मलेसियामा हाल वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्हो छ मलेसियाबाट आई पे रेमिटले कसरी सेवा दिँदै आरहेको छ?
मलेसिया विगतमा पनि नेपालीहरूको रोजगारीमा जाने प्रमुख गन्तव्य मा परेको थियो केहि वर्ष रोजगारीमा जाने क्रम बन्द भएपछि पुन सुरु भएको रोजगारीको प्रकृया हाल क्रमिक रूपमा वृद्धि हुदै गएको पाइन्छ । हालसालै मात्र श्रम तथा रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९र८० को १० महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या साढे ६ लाख नाघेको छ । यसमा पनि मलेसिया को लागि मात्र २ लाख (अन्दाजी) भन्दा बढिजानाले श्रम स्वीकृत लिएका छन् । यसरी हेर्दा अन्य देशमा भन्दा मलेसियामा वैदेशिक रोजगारीमा जानेको संख्या वढ्दो देखिन्छ । आई पे रेमिट ले मलेसिया जाने नेपालीहरुले दुख गरेर कमाएको पैसा आफ्नो आफन्तलाई सुखमा सजिलै पठाउन सहज गर्नका लागि मलेसिया स्थित मर्चेन्ट्रेड मनिट्रान्सफर संग सहकार्य गरेको छ । त्यस्तै आई पे रेमिट ले digital platform मार्फत मलेसिया जानु अघि र गइसकेपछि के कस्ता कार्यहरु गर्न हुने गर्न नहुने र आफुलाई गाह्रो अफ्ठायरो पर्दा कहा सम्पर्क गर्ने भन्ने बारे सुचित गर्दै आइरहेको छ ।

मलेसियामा रहेका नेपालीहरुले आई पे रेमिट को सेवा कसरी प्रयोग गर्न सक्छन् र?
मलेसियामा रहेको मर्चेन्ट्रेड मनिट्रान्सफर र आई पे रेमिट बिच विप्रेशण सम्झौता भएको छ । जसअंर्तगत मलेसियामा रहनु भएका नेपाली दाजु भाई तथा दिदिवहिनीले आफुले दुख गरेर कमाएको पैसा सुख सग आफ्नो आफन्तलाई पठाउनसक्नुहुन्छ । ग्राहकवर्गहरुको सेवा तथा सुविधा लाई मध्यनजर गर्दा मर्चेन्ट्रेड मनिट्रान्सफरले मलेसिया भरि ९० भन्दा बढि शाखा ४०० भन्दा बढि agent network, ४०० भन्दा बढि CICO, MM Card र e remit सेवा संचालन गरिरहेको छ जसको भरपुर प्रयोग गरि ग्राहकवर्गहरुले आई पे रेमिट मार्फत सजिलै नेपाल पैसा पठाउन सक्नुहुन्छ । हाम्रा ग्राहकवर्गहरु जुनठाउमा हुनुहन्छ त्यहि ठाउबाट हामीले सेवा दिइरहेका छौ । कतिपय साथिहरुलाई बजार घुम्न साथिभाईहरु भेट्न मन लाग्यो भने नेपालीहरु जम्मा हुने ठाउमा जानु हुन्छ त्यस्तो ठाउमा मर्चेन्ट्रेड मनिट्रान्सफरको शाखा रहेको छ । कुनै साथीहरुले आफु बसेकै ठाउबाट पैसा पठाउन चाहनु भयो भने त्यस ठाउमा मर्चेन्ट्रेड मनिट्रान्सफरको एजेन्ट रहेको छ । केहि साथीहरु shopping पनि गर्ने पैसा पनि पठाउन चाहनु हुन्छ भने उक्त साथीहरुलाई लक्ष्ति गरि CICO को व्यवस्था गरेको छ । कोहि साथीहरु कामको शिलसिलामा व्यस्त हुनुहुन्छ र नेपाल पैसा पठाउन चाहनु हुन्छ भनेभने MM Card र E-remit को व्यवस्था गरिएको छ । तसर्थ एक वाक्यमा भन्नु पर्दा जहा र जुन सुकै समयमा पनि बिना झन्झट मर्चेन्ट्रेडबाट आई पे रेमिट मार्फत सजिलै नेपाल पैसा पठाउन सकिन्छ ।

 

मलेसियाबाट नेपाल पैसा पठाउन ग्राहकवर्गहरुले मर्चेन्ट्रेड र आई पे रेमिट नै किन प्रयोग गर्ने ?
अत्यन्तै गम्भिर अनि महत्वपूर्ण प्रश्न, मलेसिया मा रहेको मर्चेन्ट्रेड मनिट्रान्सफर मलेसियाको number 1 payment service provide कम्पनि हो । मैले अघि पनि प्रष्ट पारि सकेकोछु । मर्चेन्ट्रेड मनिट्रान्सफरसंग मलेसिया भरि छरिएर ९० भदा वढि शाखाहरु, ४०० भदा बढि Agent network, ४०० भन्दा बढि CICO network र सबैले जुनसुकै समयमा र जुनसुकै ठाउमा (24/7) पनि प्रयोग गर्नेगर्ने MM Card, E-Remit लगाएत product छन । साथै नेपाल भर छरिएर रहेको २०००० भन्दा बढि एजेन्ट नेटवर्कबाट सजिलै रकम प्राप्त गर्न सकिनुका साथै Real Time Account Credit सुविधा आई पे रेमिट ले दिदै आइरहेको छ । त्यसैले मलेसियाबाट नेपाल पैसा पठाउन परेमा ग्राहकवर्गहरुलाई मर्चेन्ट्रेड बाट आई पे रेमिट प्रयोग गर्नुहुन अनुरोध गर्दछौ ।

MM Card को बारेमा अलि प्रष्ट पारिदिनुहुन्छकि?
MM Card यो एउटाVisa Prepaid Card हो । मर्चेन्ट्रेड मनिट्रान्सफरले बजारमा ल्याइएको MM Card बाट नेपाल पैसा पठाउन, मलेसियामा बैंक खाता को रुपमा प्रयोग गर्न ,Mobile top up गर्न, Currency trade गर्न, Shopping गर्न, बिमा गर्न ATM बाटCash withdraw गर्न सकिने लगाएत अन्य थुप्रै सुविधाहरू रहेको छ। अझै भन्नु पर्दा जो हामी मलेसियामा नयाँ छौ र हामी संग बैंक खाता पनि छैन भन्ने उहाहरुको लागि अत्यन्तै महत्वपूर्ण हुन्छ। यस card मा RM २०००० सम्म जम्मा गरेर राख्न सकिने ब्यवस्था गरिएको छ । साथै मर्चेन्ट्रेड मनिट्रान्सफरले AM Bank संग सहकार्य गरी Hybrid wallet launch गरेको छ जसमा RM ३०००० सम्म जम्मा गर्न सकिन्छ । यसरी दुवैलाई जोडेर हेर्दा ग्राहकवर्गहरुले RM ५०००० सम्म जम्मा गर्नसक्नुहुन्छ ।

अन्त्यमा ग्राहक वर्गहरुलाई भन्न चाहनुहुन्छ ?
विदेशीनुको पिडा कस्तो हुन्छ त्यो हामी महसुस र व्याख्या गर्न सक्दैनौ नचाहदा नचाहदै परदेशिनु परेको छ। त्यसैले आफुले दुख गरेर कमाएको पैसा आफ्नो आफन्त लाई बधौनिक ढंगबाट पठाउन र त्यसमा पनि आई पे रेमिट मार्फत पठाउनुहुन अनुरोध गर्दछौ। याहाहरुको दुख को कमाई हामी सुख र सुरक्षित सँग हजुरहरको आफन्तकाहा पुर्याईदिन्छौ । याहाहरुलाई उत्कृष्ट सेवा दिनुनै हाम्रो प्रमुख उद्देश्य हो ।