काठमाडौं := सरकारले नवनियुक्त महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।कुँवरलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।
भर्खरै
नियुक्तिअघि नै म्यानपावरसंग रकम लिएको आरोपमा प्रस्तावित राजदूत खरेल विवादमा तानिए।
क्वालालम्पुर (मलेसिया):= प्रधानमन्त्री बालेन्द्र शाह "बालेन" सरकारको छनोटमा परि मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेल नियुक्ति भएर आउन नपाउँदै गम्भीर विवादमा फसेका छन् ।
मलेसियाका...
बाढीपछिको पुनर्निर्माणका लागि मलेसियाद्वारा नेपाललाई १० लाख अमेरिकी डलर आर्थिक सहयोग।
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि पुर्व घोषित १० लाख अमेरिकी डलर अर्थात...
आखिर् किन बढ्दैछन् मलेसियामा नेपाली युवतीको हत्या घटना ? दोषी को ?
क्वालालम्पुर (मलेसिया):= मलेसियाको पेनाङ राज्यमा कार्यरत दुई नेपाली महिला शंकास्पद अवस्थामा मृत फेला परेका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका–३ की साङ्गेला मेन्दो तामाङ र सिन्धुपाल्चोककी...
जोहोरमा इमिग्रेशनको ठूलो छापा: ५५ जना नेपालीसहित ४९२ विदेशी नागरिक पक्राउ।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको जोहोर राज्यस्थित तेब्राउ औद्योगिक क्षेत्रमा गरिएको अध्यागमन छापामा ५५ जना नेपालीसहित ४९२ विदेशी नागरिक पक्राउ परेका छन्। मलेसियाको अध्यागमन विभाग र सीमा...
मलेसियामा प्रेमीसँगै रहेकी युवतीमाथि बलात्कारको आरोप, विदेशी नागरिकको खोजी हुँदै।
क्वालालम्पुर (मलेसिया):= मलेसियाको एक सपिङ मल क्षेत्रमा स्थानीय २० वर्षीया युवतीमाथि विदेशी नागरिकले बलात्कार गरेको आरोप लागेको छ। गत शनिबार साँझ करिब ७ बजे...
लोकप्रिय
मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो
मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...
मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।
मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...
मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !
क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...
मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।
क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...
मलेसियामा नेपाली युवा कुटिए
मलेसिया मलेसियाको बिजिएस सेक्रुरेटी कम्पनिमा कार्यरत एक नेपाली स्थानिय तामिल समुहका ब्याक्तिको कुटपिट बाट गम्भीर घाइते भएका छ्न । नारायण नाम...




















