होम पेज प्रवास विशेष

प्रवास विशेष

No posts to display

भर्खरै

मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा राई र क्ष्रेष्ठ पक्राउ।

काठमाडौं := वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ...

नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेछ्: मेयर बालेन साह।

काठमाडौं := काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताउनुभएको छ । मंगलवार ‘न्यायिक समिति : दिग्दर्शन’...

कतार सरकारले अवैधानिक रहेका विदेशी श्रमिकलाई स्वदेश फर्किन आममाफी दिँदै।

कतार := कतार सरकारले गैरकानुनी "अवैधानिक " हैसियतमा बस्दै आएका आप्रवासी नेपालीसंगै अन्य मुलुकको विदेशी कामदार हरुलाई पनि स्वदेश फर्किन आममाफीको कार्यक्रम सुचारु गरेको ...

चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक, फुटबलर बन्ने संघर्षदेखि सफलतासम्मको कथा।

काठमाडौं := आगामि फागुन २९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ । मिलन चाम्स निर्देशत यो चलचित्रको मंगलबार सार्वजनिक...

जापानले स्वास्थ्य क्षेत्र ‘केयर गिभर’ मा २० हजार नेपाली कामदार लैजाने।

काठमाडौं := जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने भएको छ । नेपाल र जापानका कम्पनीहरूले ‘नेपाल-जापान सेवा आदान-प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार...

लोकप्रिय

मलेसियामा डिएक्सनले ठगेको नेपाली श्रमीकको गुनासो

मलेसिया मलेसियामा भएका श्रमीकले डिएक्सन नेटवर्किङ्ग कम्पनीमा लागेर श्रम र पैसा लुटिएको वताएका छन् । स्याङ्गजाका प्रताप थापाले ४ वर्ष मलेसियामा...

मलेसियामा बसेर ब्यवसाय गर्दैआएका डेभिड गुण्डागर्दी अभियोगमा पक्राउ।

काठमाडौं:= मलेसियामा गुण्डागर्दी गरेको अभियोगमा व्यवसायी डेबिट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी...

मलेसियाको सेलाङर राज्य स्थित केलाङको एक होटलमा एक नेपालि द्वारा नेपालिको हत्या।

मलेसियाको सेलाङर राज्य स्थित केलाङ मा रहेको दर्शन नमस्ते भन्ने नेपालि होटलमा एक नेपालि ले सोहि होटलमा काम गर्दै आएकि सिक्किम कि...

मलेसियामा एकहप्ता भित्रै ८ नेपाली श्रमिकको मृत्यु, ती मध्य ५ जनाको मृत्यु आत्महत्या !

क्वालालम्पुर (मलेसिया):= यसै हप्ताभित्रमा मलेसियामा कार्यरत ५ जना नेपाली श्रमिकको आत्महत्याको कारण मृत्यु भएको, एकजना नेपालीको सडक दुर्घटनामा...

मलेसिया मार्च १८ देखी ३१ तारिखसम्मको लागी बन्द/मानिसहरु खाद्यान्नको जोहो गर्दै।

क्वालालम्पुर ( मलेसिया ):= मलेसिया सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि मलेसियामा लकडाउन गर्ने , पुरै बन्द गर्ने घोषणा...